|
|
June 03

You said, 如果有來生, 你想變成一隻鳥, 自由的在天空翱翔.
為此, 我不禁在想, 是我綁住了你讓你不自由嗎?
若你可以在天空飛翔, 是否還會願意再停留在地面上?
I said, "Death will not take us apart."
因為我相信, 只要靈魂依然存在,
We will meet each other in another life.
只是到時候, 我們會是什麼關係?
你又會記得我嗎?
還是我只是和你擦身而過的路人甲?
Sometimes I was thinking
If I made a different choice at that time,
will you be better now?
你會後悔嗎?
也許現在問還太早,
就把它留到我們要回去的那天再問你吧.
Please don't forget that
I 'm waiting for your answer.
November 28
तिमीले भुलेका कथा आज फेरि पल्र्टाई हेरेँ बिदाबारी हुने तिमी सँग आँखा यसो अल्झाई हेरेँ ।
केही मैले बोल्दा अघाएर मुखै अन्त फिराउँथ्यौ, जतासुकै फिर्नु तिमी अब आफूलाई पन्र्छाई हेरेँ ।
न पर्खिएँ मैले न तिमीले थोरै समय दियौ, बाँकी के नै अब छ र मोह सारा सल्काई हेरेँ ।
धारिला तिनै आँखाबाट दियौ जेजे पिएँ सबै, पुग्यो यसैको नशाले मनैसम्म मत्याई हेरेँ ।
गयौ जब घुम्तीनेर नसोचेको सबै मलाई भयो, मरिसकेँ कि थाहा पाउन आफैलाई हल्लाई हेरेँ ।
पैंचो पो हो कि जिन्दगी त तिर्दा तिर्दै बित्यो । आफ्नै नजरबाट आफैं गिर्दा गिर्दै बित्यो ।
तेर्सिनु सम्म तेर्सिएछ समस्याको मुढा , एउटा जुनी त्यहि मुढा चिर्दा चिर्दै बित्यो ।
माया पनि आज भयो कहिं न'भाको घाणो , करै लाग्ने भिर्न , जीवन भिर्दा भिर्दै बित्यो ।
स्वभिमान नि बेच्नु पर्ने लोकलाज राख्न , त्यै ठेसले आफ्नै जीवन पिर्दा पिर्दै बित्यो ।
कैले देख्नु जिन्दगीमा यौटा मिठो सपना , रात आज पनि त कोल्टे फिर्दा फिर्दै बित्यो ।
केहि गर्न जिन्दगीमा कम्मर निकै कसें , आँखिर जीवन मद्दशाला छिर्दा छिर्दै बित्यो ।
नियतिले बनाएछ माझी मलाई म डुबे नि तिमीलाई तारिदिने छु कतै कैल्यै दुख्यो भने सम्झे मलाई सपनीमा आई चोट मुसारिदिने छु मेरो काँँधमा चढी लक्ष भेट्न चाहेमा आफैंलाई घोडाजस्तै नारिदिने छु यदि तिम्रो सम्झनाले सताएछ भने आँखाबाट दुई थोपा झारिदिने छु ।
Now your beautiful face 露出了滿足的微笑,
我的臉上也跟著劃上一條弧線
Somehow in this great big world I found my way to you My friend across the computer lines my heart, my soul, my happiness
You try to make me smile with the mail you send my way. You never fail to drop a line each and every day.
Whenever I have hurried home with something, I must share, I find it just so comforting that you are always there.
Encouragement you give me and a friendship that is true. I'm glad my soul while reaching out found someone like you...
October 27
दिपावली २०६५ सालको हार्दिक मंगलमय शुभकामना !
शुभकामना ! शुभकामना !! शुभकामना !!!
याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू,
हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन,
तर मित्रताको ढोका भने किहले बन्द नगर्नू ।
दिपावली २०६५को पावन अवसरमा स्वदेश तथा
बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा
हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा
सुख शान्ति छाओस् सप्तरन्गीको टिका होस् निधारमा,
दुबोको चोखो माला होस् सुख होस् परिवारमा,
शान्ती होस् देशमा, दिपावली मा खुशी को बास होस्
सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास होस्,
धन,दौलतको रास होस्, सबै परिवार ईस्टमित्रहरुको साथ होस्,
टिकाको आशिक लाओस, दु:ख बिमार सबै टाढा जाओस,
पुरा होस् तपाईंको सबै मनोकामना,
यही छ मेरो तपाईंलाई दिपावली २०६५ को
हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना
दिपावली को पावन अवसर मा समस्त मेरा आफ्न्त परिवार र
मलाई चिन्ने सम्पूर्ण देस तथा बिदेस मा रहनु भयका
मेरा साथी भाई दिदी बहिनी मा श्री लक्ष्मि माता को आसिर्बाद ले
सदा सुखी अनि खुशी राखुन भनि हार्दिक मंगलमय शुभकामना
ब्यक्त गर्न चाहन्चु। अनि हाम्रो देस मा सदा
शान्ति फैलिरहोस् भन्ने कामना गर्दछु।
Thought you are far away
the lights still glows in my heart and
thought u are creating the distances
by the grace of god
the lights can still reached you .
Wishing you a Happy Divali
to you and your family
September 22
我忍受著你的無理取鬧, 卻很有耐心的不發一點脾氣;
時常追尋著你目光的焦點, 憶測著你每個表情所代表的涵意.
知道你不喜歡受束縛, 我放任你
even though I got a complain from someone,
I still do not feel regret.
It’s all because I love you.
Now your beautiful face 露出了滿足的微笑,
我的臉上也跟著劃上一條弧線
What did you dream tonight? Am I in your dream?
今晚你好好的睡吧, 我會守護著你直到天明.

. September 18
तिम्रा स्वप्निल गगनचुम्मी इच्छा अनी आकांक्षाहरुसँग
मेरा वास्तविक झिना-मसिना आवश्यकताहरु
आफ्नो जीवनको वहीखातामा मिलाउनै सकिन,
तिमीलाई नै त, आफ्ना छरपस्ट छरिएका,
सपना अनी कल्पनाका पत्रहरु सँगाल्न भ्याइ-नभ्याइ थियो
त्यसैले तिमीलाई जीवनभर अगाल्ननै सकिन !!
मलाई माफ गर !!!
तिमी हर समय छुट्टै संसारमा हुन्थ्यौ
तर म वास्तविक नितान्त वास्तविक
खचा-खच भिडले भरिएको संसारमा
आफ्नो भोली नियालि रहेको हुन्थेँ ||
तिमी मसँग हुनु म तिमीसँग हुनु
आकाश- जमिनको मिलन थियो !!!
त्यसैले तिमीलाई जीवनभर अँगाल्ननै सकिन !!
मलाई माफ गर !!!
हो ! कुनै पल यस्ता पनि आए,
जब तिमी झस्केर व्युँझिन्थ्यौ….
सपना र कल्पनाका आफ्ना उडानहरु
केही क्षणको लागि अवतरण गर्थ्यौ
र हाम्रो मिलन घनिभुत हुन्थ्यो
म हर्षले गद् गद हुन्थेँ तिम्रो समिप
तर मेरो खुशी पानीका फोका जस्तै
तिमी फेरी आफ्नो उडान भरिहाल्थ्यौ
म हुन्थें एक्लो नितान्त एक्लो बस एक्लो
आफ्नै वास्तविकतामा रनभुल्ल !!!
त्यसैले तिमीलाई जीवनभर अँगाल्ननै सकिन !!
मलाई माफ गर !!!!
कस्तो थियो त्यो पल कुन्नी,म तिमी मै हराइदिन्थे
त्रि्रा वातहरु सुन्दै रमाउँदै, कयौंपल बिताइदिन्थे
तिमी आकाश निहार्दै, चाँदनी ममा खोज्थ्यौं
भविष्यको खाका कोर्दै, मायाका मिठा भाका फोर्थ्यौं ?
ढुकढुकिन्थ्यौं तिमी , धड्कन ममा चल्थ्यो
रात थियो निष्पष्ट, उल्यालिदै प्रेम दिप बल्थ्यो
विश्वास थियो, आस्था थियो, मिठा मिठा सपना थियो
डाँह गर्थे साथि संगी, हाम्रो प्रेम अटुट थियो ..
फेरी, एकदिन यस्तो आयो,
साच्चैं ‘अनुकूल’ निस्कियौं तिमी, उडि गयौं वादल माथी
भक्कानिदै रुदै बसे, एकान्त नै मेरो साथी
बहार थियौ तिमी मेरो, शिशिर मेरो भागमा प-यो
जून तिम्ले लगिहाल्यौं, शित सँगै आँशु झ-यो .. अनि,
भ्रमर गयो चुम्नु-चुमि , फूल त्यसै बदनाम भयो
बाँकि रहेन केही कतै, जीवन जड उजाड बन्यो ..
आश ढल्यो सास ढलेन, कल्पना मै थाले जीवन
सपना रित्तिए रात रित्तिएन, नआउ ‘अनु’ अब अल्झाउन
कुरा तिमी मिठो गर्र्छौ, पापि विगत बल्झिदिन्छ
पर्दा भित्र दोष छोप्छौं, घायल मुटु अल्झिदिन्छ
अहिले भन्छौ माफ गर, नसम्झिएकै हुन्छ जाती
भूइको घुलो परे म त , तिमी चम्क आकाश माथी
बाटो हाम्रो फेरिइसक्यो, बाहानाको हान्यौ लात्ति
खुले आखाँ,उत्रियो पट्टी , किन कुरा नानाभाँति
आशु खप्न गाह्रो हुन्छ, हाँस्दै बस मेरो साथी ।।।।
आशु खप्न गाह्रो हुन्छ …………..
August 12
दुई आत्मा विचको अटुट बन्धन रहेछ प्रेम, दुई मुटु एउटै धड्कन त्यहिनै रहेछ प्रेम।
परस्पर भावनाहरुको एकरुपता रहेछ प्रेम, मायाको मिठो आभास त्यहिनै रहेछ प्रेम।
कसैप्रति देखाइएको समर्पणको भाव रहेछ प्रेम, कसैमाथि गरिएको विश्वास त्यहिनै रहेछ प्रेम।
कसैप्रति देखाइ एको त्याग रहेछ प्रेम, कसैका लागि गरिएको बलिदान त्यहिनै रहेछ प्रेम।

July 27
Time flies.
所有的事像是昨天才發生過,
5年, 就這麼一眨眼的過去了.
It is just like a dream,
a very beautiful dream,
and even I don't want to open my eyes till now.
When I was in Dubai at the frist time for travelling,
This beautiful place attract me, nice view, luxury hotel, beautiful beach...
Everything seems so good, but too hot.
It's so hot, but the AC is very perfect in every house.
So I came back again for work,
then I met very good person here,
Some one who was nice to me,
helped me when I was helpless,
all this everything will never go away in my mind,
And I promiss to myself, I will come back again one day.
यात्रा स्मरण - खाडी देखी गाऊँ सम्मको यात्रा स्मरण
July 12
How long love will last? What can you do for your lover?
The time here never change anything, just like my love for you.
Outside the marble building is very hot and let me faint, but when walking into,
the cool temperature let me relex and mind become clear.
Beautiful muslim patten and the special design,
it can say, there's no one before and after.
And this proud is the only thing I can do for you,
After now, I will go nowhere because you are here.
Seeing others lover's words, now I am thinking of you,
How are you and what are you doing now?
I also send you a Tajmahl, hope you will like it...
July 02
मन लाग्यो...
तिम्रो शहर को मौसम मा भिज्न मन् लाग्यो तिमी सगै तिम्रो एक रात सापट माग्न मन लाग्यो ति तिम्रा अधर का मुस्कान मेरो छाती मा गोधुली सांझ मा तिमी संगै निदांउन मन लाग्यो उर्लीएका मन का रहर थाम्न नसकी थांती मा तिम्रो चुम्बकीय स्पर्श मा उर्जा बन्न मन लाग्यो छोपीयका ती तिम्रा लाज उघारी तिमै मोती मा परीकल्पना मा तिम्रो स्विक्रीती खोज्न मन लाग्यो
May 21
Moments in life.....
There are moments in life when you miss someone so much that you just want to pick them from your dreams and hug them for real!
When the door of happiness closes, another opens; but often times we look so long at the closed door that we don't see the one, which has been opened for us.
Don't go for looks; they can deceive. Don't go for wealth; even that fades away. Go for someone who makes you smile, because it takes only a smile to make a dark day seem bright. Find the one that makes your heart smile.
Dream what you want to dream; go where you want to go; be what you want to be, because you have only one life and one chance to do all the things you want to do.
May you have enough happiness to make you sweet, enough trials to make you strong, enough sorrow to keep you human and enough hope to make you happy.
The happiest of people don't necessarily have the best of everything; they just make the most of everything that comes along their way.
The brightest future will always be based on a forgotten past; you can't go forward in life until you let go of your past failures and heartaches.
When you were born, you were crying and everyone around you was smiling. Live your life so at the end,you're the one who is smiling and everyone around you is crying.
Don't count the years-count the.....?
May 10 आजको जुनेली रातमा
कोपेर मुटु लडायौ किन माया यो ढलेछ खोपेर दिल्मा बनाको चिनो कसरी बलेछ
दुई दिन्को सुख दैबले खोसी लगेछ कही छोपेर खुशी तडपाई त्यही भाग्यले छलेछ
तिर्खाको मन्मा उर्लेका प्यास निभाउन भनी चोपेर खूनले लेखे थि पत्र नहेर्दै जलेछ
आफ्नो बिरानो भएछन बैरिको भिडमा खै रोपेर फुल भएछ भुल कडा त्यही फलेछ
निरह थिए बिरह थियो साहरा थिएन घोपेर छुरा पारी चिरा कुन हासो चलेछ
April 27 躺在草地上 and look into the sky,
clear and cloudless, what a suuny day.
此時可以說是心情愉悅的,
Close my eyes and enjoy this moment,
If life can be so easy like this moment,
then every secound just like in heaven.
Hearing the birds singing in the tree,
I cannot tell what is that feeling,
明明是清晰的大腦,
卻想起了在遠處的妳不知過的怎樣.
Suddenly, the sad feeling comes, and I know
it's time to leave and back to the real world.
April 23
कैदी जस्तै यि मन भरी नेल बेरिछौ दुई चार हात बाजी मारी खेल फेरिछौ एकान्त खोजी आँफैलाई कैद गरे अतितका याद्ले मनको जेल घेरिछौ हतारले आशु पुछ्न पुग्थे हात तिम्रा मौन भई आज आँखाको भेल हेरीछौ बल्दा बल्दा डढेको झुम्रो के सक्थे प्रकाश छर्न पानी मिसेको तेल फेरिछौ छक्का पन्जा थाहा थिएन कहिले मेरै जिबन दाउमा थापी झेल गरीछौ
April 05 पानीको फोकाथ्यो त्यो मन छिनमै फुटी गयो बलियो थेन समाउने हात ,पलमै छुटी गयो
मुटु कोपरेर हास्यौ तिमी दिमागमा तनाब थियो जती होसियार भए पनि सुझाबुझ लुटी गयो
जुग्जुग टिक्ने सुमधुर ,सङगित हालेको थिए बज्नै नपाई मायाको धुन दिल्कै तार टुटी गयो.
हिउद बर्षा केही नभनी तिमीलाई रोपी रहे बिना बादल मेरो दिलमा असिनाले चुटी गयो
हाम्रो मायाको अबसानमा मलामिको खाचो थियो मादरिको जातै यस्तो हो कि तमासामा जुटी गयो
March 05 那天, 下課後匆忙的趕到捷運站, 見到列車到來, 立刻向前走去.
坐定之後, 下意識的忽覺什麼刺眼的光由左前方射來, 眼角餘光瞄到
是一位小姐. Seeing around and after try to look at her by accident,
她雖然沒說話, 但發亮的眼睛, 長長的睫毛, 似乎想對我在訴說著什麼,
她見我看向她, 也抬頭對我笑一笑.
過了兩站, 她就下車了.
I will never forget 她的笑, 天真, 無邪, like the sunshine and just like the wind whisper,
不知道她的聲音是否也像外表一樣迷人? 想如果下次再遇到她, 該跟她說什麼好呢?
"Hello, may I be your friend?" or more directly and say, " May I have your number?"
That's my classmate always do and of course, it is usually successful.
不過, 下次遇見又不知何年何日了. 
March 03
2008साल jan महिनाको एउटा रमाइलो कार्यक्रम भएकाले त्यहाँ सम्मिलित हुन प्रस्थान गरेका हामी साढे नौ बजे नै पुगेका थियौँ। त्यहाँबाट अर्को MRT चढेर उत्रेर MRT station छोडी दक्षिणतर्फ लाग्नु थियो। क्यामेरामा battery थिएन, त्यसैले city दक्षिणपट्टिको पेट्रोल पम्पमा RAJ लाई छोडेर उत्तरपट्टि photo स्टुडियोमा battery किन्न गएँ। सडकमा चहलपहल कमै थियो। तुरुन्तै ब्याट्री किनेर म फर्किएँ। हिकोलाको त्यो पसलबाट पेट्रोल पम्पबाहिर बेन्चमा बसेको RAJ लाई म प्रस्टै देख्तथेँ। सडक पार गर्न लाग्दा मैले पूर्व-पश्चिम परपरसम्म आँखा लगाएँ। पश्चिमपट्टि जाने बाटो चौबाटो भन्दा पर मैले एउटी निर्वाङ्ग नाङ्गी महिलालाई पूर्वतर्फ आउँदै गरेको देखेँ। धर्मशास्त्रका वचन त उसलाई देख्ने बित्तिकै बिर्सिएँ र मेरो कुतूहल बढ्यो। पर बसेर मेरो बाटो हेरिरहेको RAJ सित मनमनै लजाउँदै, डराउँदै त्यस नाङ्गी युवतीलाई मैले हेरेँ।
हो, त्यो युवती थिई, मांसल देह तर मोटी होइन। कुमकुमसम्म पुग्ने कालो घुँगुरिएको बाक्लो केशराशि, पुष्ट नितम्ब र जङ्घाहरू, उच्च स्तनहरू, कम्मर केही सानो, सुडौल पाखुराहरू, भुमरी परेझैँ नाभि, बाक्ला काला रौँहरूले ढाकिएको गुप्ताङ्ग। उसमा स्त्रीहरूमा हुने सुलभ लज्जाको कुनै अंश थिएन। हात हल्लाएर, उच्च छाती अझ उच्च पारेर ऊ सैनिकको चालमा हिँडिरहेकी थिई। पछाडि हेर्ने त के कुरा, आफ्नो दायाँबायाँको पनि केही वास्ता नराखी अगाडि बढिरहेकी थिई ऊ। उसका नजिकै अगाडिपट्टिबाट बाटो काटेर म दक्षिणतिर गएँ।
कुरा यति नै हो। त्यो दिन त्यो दृश्य अरूले पनि निश्चित नै देखे तर कत्तिले सम्झेका होलान् कत्तिले बिर्से। त्यो गतिछाडा केटीलाई सम्झिराख्न पनि भएन नि ! तर मैले त्यतिमात्र भनेर पचाउन सकिनँ। taipei व्यस्त बजारको बीचबाट, दिनको झलमल्ल उज्यालोमा उसलाई नाङ्गै हिँडाउने रहस्य के होला ? यी कुराहरू मैले धेरै पटक सोचेँ र सम्भावित कारणहरू कहिले एक्लै खोजेँ र कहिले RAJ सित लागेर खोजेँ, उनले पनि त्यस महिलालाई देखेको हुनाले।
प्राकृतिक रूपले यौनाङ्गहरूमा स्पष्टता नहुनेहरूलाई taipeiका ठूला शहरहरूमा अर्धनग्न हिँडेको देख्न सकिन्छ। उनीहरूले त यिनै विकृत अङ्गका कारण माग्ने पेसा लिएका हुन्छन् तर नेपालमा यस्तो देखिएको छैन र त्यो युवतीमा मगन्तेको कुनै लक्षण देखिएको थिएन। उसका अङ्गहरूमा अस्पष्टता केही थिएन, ऊ पूर्णरूपले युवती थिई, एउटी पूर्ण आइमाई।
के त आफ्नो मण्डलीमा भएको कुनै सर्त पूरा गरेर बाजी जित्न ऊ सडकमा नाङ्गै निस्किएकी थिई त ? तर तुलनात्मक रूपमा केही बढी ढिठ्याइँ गर्ने भनिएका युवकहरूमा पनि यस्तो सर्त वा बाजी भएको सुनिएको थिएन। स्वभावैले लजालु भनिएका युवतीहरूमा यो सम्भावना मेरा सूचीमा पर्न सकेन। घरझगडा वा श्रीमान्को अत्याचारका कारणले ऊ सडकमा निस्किएकी पनि अवश्य होइन। किनभने लोग्नेका रिसले महिला न त यसरी नाङ्गै हिँड्छे न त लोग्नेले नै यस्तो हुन दिन्छ। ऊ त समस्त शारीरिक, मानसिक र आर्थिक शक्ति खर्च गरेर श्रीमतीको लाजको रक्षा गर्न कटिबद्ध रहन्छ।
कसैबाट हातपात भएको, सामूहिक वा एक्लै बलात्कार वा त्यसको प्रयास भएको वा कुनै दुशासनबाट उसको वस्त्रहरण भएको भए ऊ लुब्ध हुने थिई, लज्जित हुने थिई वा गुहारका निम्ति कराउने थिई तर त्यसरी साहसी भएर सडकमा हिँड्न सक्ने थिइन।
मगज बिग्रेकी युवती त्यो पक्कै थिइन। किनभने मगज बिग्रेकाहरू त्यसरी सैनिक चालमा हिँड्न सक्तैनन्। उसको निश्चित गति थियो, उसका पाइलासराइमा कुनै धरमर थिएन र उसको मुखाकृतिमा एउटा ठोस निर्णय झल्किन्थ्यो र लाग्दथ्यो उसको निश्चित लक्ष्य पनि थियो।
के त बस वा मेलाको भीडभाडमा युवती शरीरको निकटता पाउन हत्ते गर्ने, लुकीलुकी नग्न नारीदेहको बनावट चियाउने रसिकवर्गलाई खुला चुनौती थियो त ? सिनेमाको पर्दामा युवतीको नग्नता हेरेर नअघाउने, सुटिङ-स्थलहरूमा कथाको माग भन्दै युवती शरीरलाई बढी उदाङ्गो पार्ने हाँक थियो त त्यो ?
यो मैले संयोग वा कुसंयोगले देखेको दृश्य मेरा निम्ति मर्मलाई छुने बन्यो। कारण खोज्दै जाँदा बहुतै सम्भावित कारण हुनसक्छन् तर उसलाई सडकमा हिँडाउन एकै कारण पर्याप्त हुन्छ र म अलमलिन्छु र बिट मारीदिन्छु- 'यो उसको शान्तियात्रा होला।'
Do you know her?
|