|
|
June 03

You said, 如果有來生, 你想變成一隻鳥, 自由的在天空翱翔.
為此, 我不禁在想, 是我綁住了你讓你不自由嗎?
若你可以在天空飛翔, 是否還會願意再停留在地面上?
I said, "Death will not take us apart."
因為我相信, 只要靈魂依然存在,
We will meet each other in another life.
只是到時候, 我們會是什麼關係?
你又會記得我嗎?
還是我只是和你擦身而過的路人甲?
Sometimes I was thinking
If I made a different choice at that time,
will you be better now?
你會後悔嗎?
也許現在問還太早,
就把它留到我們要回去的那天再問你吧.
Please don't forget that
I 'm waiting for your answer.
November 28
तिमीले भुलेका कथा आज फेरि पल्र्टाई हेरेँ बिदाबारी हुने तिमी सँग आँखा यसो अल्झाई हेरेँ ।
केही मैले बोल्दा अघाएर मुखै अन्त फिराउँथ्यौ, जतासुकै फिर्नु तिमी अब आफूलाई पन्र्छाई हेरेँ ।
न पर्खिएँ मैले न तिमीले थोरै समय दियौ, बाँकी के नै अब छ र मोह सारा सल्काई हेरेँ ।
धारिला तिनै आँखाबाट दियौ जेजे पिएँ सबै, पुग्यो यसैको नशाले मनैसम्म मत्याई हेरेँ ।
गयौ जब घुम्तीनेर नसोचेको सबै मलाई भयो, मरिसकेँ कि थाहा पाउन आफैलाई हल्लाई हेरेँ ।
पैंचो पो हो कि जिन्दगी त तिर्दा तिर्दै बित्यो । आफ्नै नजरबाट आफैं गिर्दा गिर्दै बित्यो ।
तेर्सिनु सम्म तेर्सिएछ समस्याको मुढा , एउटा जुनी त्यहि मुढा चिर्दा चिर्दै बित्यो ।
माया पनि आज भयो कहिं न'भाको घाणो , करै लाग्ने भिर्न , जीवन भिर्दा भिर्दै बित्यो ।
स्वभिमान नि बेच्नु पर्ने लोकलाज राख्न , त्यै ठेसले आफ्नै जीवन पिर्दा पिर्दै बित्यो ।
कैले देख्नु जिन्दगीमा यौटा मिठो सपना , रात आज पनि त कोल्टे फिर्दा फिर्दै बित्यो ।
केहि गर्न जिन्दगीमा कम्मर निकै कसें , आँखिर जीवन मद्दशाला छिर्दा छिर्दै बित्यो ।
नियतिले बनाएछ माझी मलाई म डुबे नि तिमीलाई तारिदिने छु कतै कैल्यै दुख्यो भने सम्झे मलाई सपनीमा आई चोट मुसारिदिने छु मेरो काँँधमा चढी लक्ष भेट्न चाहेमा आफैंलाई घोडाजस्तै नारिदिने छु यदि तिम्रो सम्झनाले सताएछ भने आँखाबाट दुई थोपा झारिदिने छु ।
Now your beautiful face 露出了滿足的微笑,
我的臉上也跟著劃上一條弧線
Somehow in this great big world I found my way to you My friend across the computer lines my heart, my soul, my happiness
You try to make me smile with the mail you send my way. You never fail to drop a line each and every day.
Whenever I have hurried home with something, I must share, I find it just so comforting that you are always there.
Encouragement you give me and a friendship that is true. I'm glad my soul while reaching out found someone like you...
October 27
दिपावली २०६५ सालको हार्दिक मंगलमय शुभकामना !
शुभकामना ! शुभकामना !! शुभकामना !!!
याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू,
हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन,
तर मित्रताको ढोका भने किहले बन्द नगर्नू ।
दिपावली २०६५को पावन अवसरमा स्वदेश तथा
बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा
हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा
सुख शान्ति छाओस् सप्तरन्गीको टिका होस् निधारमा,
दुबोको चोखो माला होस् सुख होस् परिवारमा,
शान्ती होस् देशमा, दिपावली मा खुशी को बास होस्
सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास होस्,
धन,दौलतको रास होस्, सबै परिवार ईस्टमित्रहरुको साथ होस्,
टिकाको आशिक लाओस, दु:ख बिमार सबै टाढा जाओस,
पुरा होस् तपाईंको सबै मनोकामना,
यही छ मेरो तपाईंलाई दिपावली २०६५ को
हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना
दिपावली को पावन अवसर मा समस्त मेरा आफ्न्त परिवार र
मलाई चिन्ने सम्पूर्ण देस तथा बिदेस मा रहनु भयका
मेरा साथी भाई दिदी बहिनी मा श्री लक्ष्मि माता को आसिर्बाद ले
सदा सुखी अनि खुशी राखुन भनि हार्दिक मंगलमय शुभकामना
ब्यक्त गर्न चाहन्चु। अनि हाम्रो देस मा सदा
शान्ति फैलिरहोस् भन्ने कामना गर्दछु।
Thought you are far away
the lights still glows in my heart and
thought u are creating the distances
by the grace of god
the lights can still reached you .
Wishing you a Happy Divali
to you and your family
September 22
我忍受著你的無理取鬧, 卻很有耐心的不發一點脾氣;
時常追尋著你目光的焦點, 憶測著你每個表情所代表的涵意.
知道你不喜歡受束縛, 我放任你
even though I got a complain from someone,
I still do not feel regret.
It’s all because I love you.
Now your beautiful face 露出了滿足的微笑,
我的臉上也跟著劃上一條弧線
What did you dream tonight? Am I in your dream?
今晚你好好的睡吧, 我會守護著你直到天明.

. September 18
तिम्रा स्वप्निल गगनचुम्मी इच्छा अनी आकांक्षाहरुसँग
मेरा वास्तविक झिना-मसिना आवश्यकताहरु
आफ्नो जीवनको वहीखातामा मिलाउनै सकिन,
तिमीलाई नै त, आफ्ना छरपस्ट छरिएका,
सपना अनी कल्पनाका पत्रहरु सँगाल्न भ्याइ-नभ्याइ थियो
त्यसैले तिमीलाई जीवनभर अगाल्ननै सकिन !!
मलाई माफ गर !!!
तिमी हर समय छुट्टै संसारमा हुन्थ्यौ
तर म वास्तविक नितान्त वास्तविक
खचा-खच भिडले भरिएको संसारमा
आफ्नो भोली नियालि रहेको हुन्थेँ ||
तिमी मसँग हुनु म तिमीसँग हुनु
आकाश- जमिनको मिलन थियो !!!
त्यसैले तिमीलाई जीवनभर अँगाल्ननै सकिन !!
मलाई माफ गर !!!
हो ! कुनै पल यस्ता पनि आए,
जब तिमी झस्केर व्युँझिन्थ्यौ….
सपना र कल्पनाका आफ्ना उडानहरु
केही क्षणको लागि अवतरण गर्थ्यौ
र हाम्रो मिलन घनिभुत हुन्थ्यो
म हर्षले गद् गद हुन्थेँ तिम्रो समिप
तर मेरो खुशी पानीका फोका जस्तै
तिमी फेरी आफ्नो उडान भरिहाल्थ्यौ
म हुन्थें एक्लो नितान्त एक्लो बस एक्लो
आफ्नै वास्तविकतामा रनभुल्ल !!!
त्यसैले तिमीलाई जीवनभर अँगाल्ननै सकिन !!
मलाई माफ गर !!!!
कस्तो थियो त्यो पल कुन्नी,म तिमी मै हराइदिन्थे
त्रि्रा वातहरु सुन्दै रमाउँदै, कयौंपल बिताइदिन्थे
तिमी आकाश निहार्दै, चाँदनी ममा खोज्थ्यौं
भविष्यको खाका कोर्दै, मायाका मिठा भाका फोर्थ्यौं ?
ढुकढुकिन्थ्यौं तिमी , धड्कन ममा चल्थ्यो
रात थियो निष्पष्ट, उल्यालिदै प्रेम दिप बल्थ्यो
विश्वास थियो, आस्था थियो, मिठा मिठा सपना थियो
डाँह गर्थे साथि संगी, हाम्रो प्रेम अटुट थियो ..
फेरी, एकदिन यस्तो आयो,
साच्चैं ‘अनुकूल’ निस्कियौं तिमी, उडि गयौं वादल माथी
भक्कानिदै रुदै बसे, एकान्त नै मेरो साथी
बहार थियौ तिमी मेरो, शिशिर मेरो भागमा प-यो
जून तिम्ले लगिहाल्यौं, शित सँगै आँशु झ-यो .. अनि,
भ्रमर गयो चुम्नु-चुमि , फूल त्यसै बदनाम भयो
बाँकि रहेन केही कतै, जीवन जड उजाड बन्यो ..
आश ढल्यो सास ढलेन, कल्पना मै थाले जीवन
सपना रित्तिए रात रित्तिएन, नआउ ‘अनु’ अब अल्झाउन
कुरा तिमी मिठो गर्र्छौ, पापि विगत बल्झिदिन्छ
पर्दा भित्र दोष छोप्छौं, घायल मुटु अल्झिदिन्छ
अहिले भन्छौ माफ गर, नसम्झिएकै हुन्छ जाती
भूइको घुलो परे म त , तिमी चम्क आकाश माथी
बाटो हाम्रो फेरिइसक्यो, बाहानाको हान्यौ लात्ति
खुले आखाँ,उत्रियो पट्टी , किन कुरा नानाभाँति
आशु खप्न गाह्रो हुन्छ, हाँस्दै बस मेरो साथी ।।।।
आशु खप्न गाह्रो हुन्छ …………..
|
|
|
|